मिति २०७६ माघ १ गते माघेसक्रान्ति पर्वको अवसरमा क्याम्पस विदा गरिएको ब्यहोरा सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।