Saturday 9th December 2023

Notice

Mar 23, 2020
posted by: SSMC Chitwan

शहीद स्मृति बहुमुखी क्याम्पसको अत्यन्त जरुरी सुचना

२०७६-१२-०९

विश्वब्यापी रुपमा फैलिएको कोरोना (COVID-19)भाइरसको सन्त्रास वढीरहेको र नेपालपनी उच्च जोखिमयुक्त मध्ये एक रहेको सन्दर्भमा मिति २०७६ चैत्र ७ गते शुक्रवार सम्माननीय प्रधानमन्त्री ज्यूवाट देशवासीको नाममा भएको सम्बोधनमा २०७६ चैत्र ०९ गते देखी २१ गते सम्म अत्यावश्यक वाहेकका सेवाहरु वन्द गर्ने उल्लेख भएको हुदा सोही वमोजिन यस क्याम्पस पनी २०७६ चैत्र ०९ गते देखी २१ गते सम्म वन्द हुने ब्यहोरा सम्वन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।

पूनश्चः– यसवाट सरोकारवालहरुलाई पर्नजाने असुविधा प्रति क्याम्पस प्रसासन क्षमाप्रार्थी छ ।
..………………..
(धर्मदत्त तिवारी)
क्याम्पस प्रमुख

Shaheed Smriti Multiple Campus

Contact

Phone:  (977) 56-560147
Address: Ratnanagar, Chitwan, Nepal
powered by: Dream Tech Nepal (P) Ltd.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram