यस क्याम्पसमा स्नातक तह प्रथम वर्ष नियामित रुपमा अध्ययनरत विद्यार्थीहरुको त्रि.वि.रष्ट्रिेशन फर्म यही २०७६ साल माघ ०५ गते भित्र भरि सक्नु पर्ने भएकोले उक्त मिति भित्र निम्न सर्तहरु पुरा गरी रजिष्ट्रेशन फर्म भर्न सम्वन्धित विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
रष्ट्रिेशन फर्म भर्दा पुरा गर्नु पर्ने सर्तहरु
१) हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति ।
२) २०७६ साल पौष मसान्त सम्मको मासिक शुल्क र रष्ट्रिेशन फर्म शुल्क वापत रु. १,०००।— लाग्नेछ ।
३) एस.एल.सी.एस.ई.ई र +२ उत्र्तिण पास गरेको चारित्रिक प्रमाण पत्र,मार्कसिट तथा ट्रन्सक्रिप्टको फोटोकपी २/२ प्रति बुझाउनु पर्ने छ
४) +२ उत्र्तिण गरेको बोर्डको माईग्रेशन प्रमाण पत्रको सक्कल बुझाउनु पर्ने छ ।
५) विदेशी वोर्डको लागि दोब्वर शुल्क लाग्ने छ ।
६) रजिष्ट्रेशन फर्म बिद्यार्थी स्वयंले भरी परीक्षा शाखामा वुझाउनु पर्ने छ ।
………………..
(धर्मदत्त तिवारी)
क्याम्पस प्रमुख